५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्याल र उपसभामुख ठाकुरबीच पहिलो शिष्टाचार भेट, कार्यसमन्वयमा जोड



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित उपसभामुख रूबी कुमार ठाकुरसँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गर्नुभएको छ।

सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

भेटका क्रममा संसद्को प्रभावकारी सञ्चालन, आगामी कार्ययोजना तथा समन्वयका विषयमा संक्षिप्त छलफल भएको जनाइएको छ।

यस भेटलाई संघीय संसद्को नेतृत्वबीच समन्वय र सहकार्य सुदृढ बनाउने प्रारम्भिक पहलका रूपमा हेरिएको छ।




भर्खरै