५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको पत्थरी शल्यक्रिया सफल, स्वास्थ्य अवस्था स्थिर



अ+ अ-

काठमाडौं  । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

उनको स्वास्थ्य अवस्थासम्बन्धी जानकारी दिँदै चिकित्सकहरूले शल्यक्रिया सफल भएको र हाल उनको अवस्था स्थिर रहेको बताएका छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार आवश्यक निगरानीसहित उनलाई आराममा राखिएको छ ।

स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिनमै नियमित गतिविधिमा फर्कन सक्ने अपेक्षा गरिएको छ । ओलीको स्वास्थ्य अवस्थाबारे थप जानकारी भने क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।

 




भर्खरै