१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको सम्पत्ति विवरण: को सँग कति सुनचाँदी ?



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह समेत मन्त्रिपरिषदका सदस्य एवं उनीहरुका परिवारका नाममा रहेको सुनचाँदीका गरगहना र अन्य बहुमूल्य जवाहरतको विवरण आज सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरणमा सबैजसो पदाधिकारीसँग राम्रै परिमाणमा सुनचाँदीका गरगहना रहेको देखाएको छ ।

हेरौं सुनचाँदीको विवरण

१. प्रधानमन्त्री बालेन्द्र शाह  (पत्नी सबिना १९० तोला सुन)

२. मन्त्री डा स्वर्णिम वाग्ले (सुन ४५ तोला)

३. मन्त्री शिशिर खनाल (सुन २२ तोला, चाँदी २५ तोला)

४. मन्त्री विराजभक्त श्रेष्ठ (सुन १५ तोला, चाँदी ५० तोला)

५. मन्त्री सुधन गुरुङ (सुन ८९ तोला, चाँदी ६ किलो)

६. मन्त्री सुनिल लम्साल (सुन ३० तोला, चाँदी ५० तोला)

७. मन्त्री सोविता गौतम (सुन १५ तोला, चाँदी ९ तोला, हिरा १ तोला)

८. मन्त्री सिता बादी (सुन १८ तोला, चाँदी १५ तोला)

९. मन्त्री प्रतिभा रावल (सुन २५ तोला)

१०. मन्त्री निशा मेहता (सुन ३० तोला, चाँदी ५० तोला)

११. मन्त्री सस्मित पोखरेल (सुन २५ तोला, चाँदी १०० तोला)

१२. मन्त्री खडकराज पौडेल (सुन ११ तोला, चाँदी ५ तोला)

१३. मन्त्री डा बिक्रम तिमिल्सिना (सुन ६ तोला, चाँदी १० तोला)

१४. मन्त्री गीता चौधरी (सुन ५ तोला, चाँदी १०० तोला)

१५. मन्त्री गौरी कुमारी यादव (सुन १८० तोला, चाँदी २ किलो)

१६. मन्त्री रामजी यादव (सुन ८० तोला, चाँदी १५० तोला)