२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान बिक्री गर्ने किसानको घुइँचो



अ+ अ-

बाँके । बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढेको छ । कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म २६ हजार क्विन्टल धान खरिद गरिसकेको छ । यस वर्ष कृषि मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीमा बर्दिया र बाँकेमा धान बिक्री गर्ने कृषकको सङ्ख्या बढेको हो ।

कम्पनीले प्रतिक्विन्टल मकवानपुर धानको रु दुई हजार ७००, मोटा धानको रु दुई हजार ५३२ र मध्यम धानको रु दुई हजार ६७३ मूल्यनिर्धारण गरेको छ ।