२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पाण्डे



अ+ अ-

कपिलवस्तु । ग्लाेबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर सुरेश पाण्डेको मृत्यु भएको छ । ३० वर्षीय पाण्डेकोे कार दुर्घटनामा मृत्यु भएको छ।

कपिलवस्तुको बाणगङ्गा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको छ । बिहेका लागि जाँदै गर्दा बिहान सवा ८ बजेतिर उनको कार दुर्घटना भएको हो।

कार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ। अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।