२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखको निर्वाचन शुक्रबार, आज मनोनयन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

आजै २:३० बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको प्रतिनिधिसभाका सचिव हर्क राईले जारी गरेको सूचनामा उल्लेख छ।

उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुदैछ । शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति र समय निर्धारण गर्नुभएको छ ।

तस्बिर: रत्न श्रेष्ठ/ रासस