• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एक वर्षपछि नेकपाले डाक्यो स्थायी समिति बैठक



काठमाडौं । गत वर्ष पुसदेखि बस्न नसकेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक मंसिर २९ र ३० बस्ने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए।