९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि (बिहिवार) सार्वजनिक बिदाबारे गृहको आयो यस्तो धारणा !



अ+ अ-

काठमाडौं । सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा नभएको जनाएको छ । सार्वजनिक बिदाबारे समाचार सम्प्रेषण भएपछि गृह मन्त्रालयले बिदा नभएको जनाएको छ ।

मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएपनि गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिएका छन् ।

‘भोलि (बिहीबार) सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ शर्माले भने, ‘अहिले केही भन्न सकिन्न ।’