३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सभासद तथा सांसद समूह सक्रिय, नया कार्यसमिति गठन



अ+ अ-

काठमाडौं । महिला सभासद तथा सांसद समूह पूर्नगठन भैई नया कार्यसमित चयन भएको छ । केही बर्ष देखी निष्कृय रहेको समुहको आज बसेको बैठकले नया कार्यसमिति चयन गर्दे समुह सक्रिय हुने निर्णय गरेको हो ।

समितिमा सातवटै प्रदेशको प्रतिनिधिहरु हुने गरी महिला सांसदहरु उषाकला राई, निलम वर्मा, कल्पना राणा, आशा कोइराला, दामा शर्मा, पुष्पा भूषाल, मोहम्मदी सिद्धिकी, कमला विश्वकर्मा, विमला केसी, कुन्ती शाही र रुपा चौधरी रहेको छ । उक्त समूहको सचिवालय नेपालकानून समाजमा रहेको छ । समुह २०६४ सालमा गठीत संविधान सभामा महिलाहरुको हकहित र अधिकार स्थापीत गर्न महत्वपुर्ण भुमिका खेलेको थियो ।

बैठकले २०६४÷२०७० सालको महिला सांसदहरुको योगदान र चूनौतिको साथै २०७४ सालमानिर्वाचितमहिला सांसद र स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुको योगदान समेत समावेश गरी अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।




भर्खरै