१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई पछ्याउँदै लिभरपुल, ब्राइटन पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको उपाधि दौड अझै पनि खुला छ । शीर्ष दुई टिम म्यान्चेस्टर सिटी र लिभरपुलबीच अहिले तीन अंकको मात्र फरक छ ।

शनिबार साँझ भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा लुइज डायज र मो सलाहले १-१ गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले  २८ खेलबाट ६६ अंक जोडेको छ । लिगको पहिलो स्थानमा रहेको सिटीको समान २८ खेलबाट ६९ अंक छ ।