१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारेखका लागि रवि लामिछाने जिल्ला अदालतमा



रबि लामिछाने
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेखका लागि जिल्ला अदालत, काठमाडौं पुगेका छन्।

उनीविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दाको तारेखका लागि अदालत पुगेका हुन्। लामिछानेविरुद्ध तत्कालीन केपी ओली नेतृत्वको सरकारले पाँच जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

जिबी राईले सञ्चालन गरेको सहकारीको पैसा ग्यालेक्सी टिभीमा गैरकानुनी रूपमा लगिएको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। लामिछाने ग्यालेक्सी टिभीमा काम गरेका थिए।