• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा

सिद्धबाबा फेरी सात दिन प्रहरीको हिरासतमै रहने



काठमाडौं । ब’लात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न सात दिनको म्याद थप गरिएको छ। सोमबार सिद्धबाबाको बयान सकिए पनि थप अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीले सात दिनको म्याद थप गरिएको हो ।

आफ्नै अनुयायीलाई ब’लत्कार गरेको आरोपमा प्रकाउ परेका बाबालाई यसअघि दिएको तीन दिनको म्याद सकिएपछि अदालतले अ’नुसन्धानका लागि फेरि सात दिनको म्याद थपेको हो।

बिरामी रहेका बाबालाई प्रहरीले विराट नर्सिङ होममै राखेर अनुसन्धान गरिरहेको छ भने सोमबार पनि अस्पतामै लगिएको छ।

उनलाई गत मंसिर १६ गते अस्पतालको आइसियूबाट पक्राउ गरेको थियो।