३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसीहरु हिन्दूको नाममा तात्तिए



अ+ अ-

काठमाडौँ । नेपाल परापुर्बकाल देखि हिन्दुराज्य हुदाहुदै कुनबेला धर्म निरुपेक्षेताको शब्द आयो थाहै भएन त्यसकारण यस्लाई सच्याउन र हिन्दुत्वलाई अगाडी बढाउनु पर्छ यसको जिम्मेवारी प्रजातान्त्रिक बिचारलेनै लिनु पर्छ भन्दै काठमाडौँमा एक बृहत भेला सम्पन्न भयो ।

परापुर्बकाल देखि नेपाल सनातन धर्न र संस्कृतिमा अगाडी रहेको र स्वाधिन देशमा कुन बेला शव्द परिवर्तन भई परचक्रीको खेल हुन थाल्यो र यहाँ अरुले रजाई गर्न थाल्यो भन्ने जनतानै अन्योल रहेको कुरा भेलामा भएको थियो ।

त्यसबेलाका नीतिनिर्माणमा रहेका संसदलेहरुले समेत उक्त बेला भएको गल्तिको लागि आफु सजाय भोग्न तयार रहेको कुरा बताए । त्यसताका एक्लोको आवाजमा कसैले ध्यान नदिएको गुनासो सोहि कार्यक्रममा होमनाथ दहालले बताए । जात धर्म र भाइचाराको बिरोधमा राजनीति गराई एकै घरपरिवारमा बिश्वास गुमाउनु परेको तितो यथार्थ भएको कांग्रेस नेता तथा पुर्व मन्त्री शुशिल शेरचले बताएका छन् ।

हिन्दुत्वको कुरा हिन्दुहरु मात्र बीचमा होइन कि हिन्दुत्वको कुरा नै सुन्न नचाहनेहरुको बिचमा गरेर उनीहरुलाई सकारात्मक बनाउनुपर्छ भन्ने राय बरिष्ट पत्रकार देवप्रकाश त्रीपाठिले राखे ।

९०५ प्रतिशत ओमकार परिवार र पचासी प्रतिशत हिन्दु भएको देश बिदेशिको इशारामा चल्यो कहिले होलि वाइनको नाममा कहिले बिदेशी संस्कार र संस्कृतिको नाममा भेन अब त बोल्नै पर्ने भयो, सडकमा ओर्लनै पर्ने भयो र हाम्रा नेताहरुलाई जबर्जस्ति कार्यन्वयन गराउनै पर्ने भयो भन्दै पुर्व मन्त्री तथा कांग्रेशका अग्रज,वरिष्ठ नेता बिपिन कोइरलाले सबैलाई आव्हान पनि गरे, त्यसैगरी अर्का वरिष्ठ नेता तारानाथ रानाभाटपनि सबै हिन्दु बिरुद्धका क्रियाकलापहरु गलत भएको हुँदा यस्लाई सच्याउन पर्ने बताउछन ।

सनातन धर्म एवं नेपाली संस्कृती संरक्षण अभियानको ब्यानरमा आयोजित उक्त कार्यक्रममा कांग्रेशका अन्य बरिष्ट नेताहरुले पनी आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको संयोजक कांग्रेशका बरिष्ट नेता बिपिन कोईराला थिए भने प्रमुख अथिती तरानाथ रानाभाट रहेका थिए




भर्खरै