२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस हुने



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । दिउसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने जनाईएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने जनाईएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतपरिणाम अनुसार एमालेले १६ सिट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले अब संघीय संसदमा कुल २५ सांसद रहने छ।

समानुपातिक प्रणालीअनुसार एमालेले कम्तीमा ५ महिला अनिवार्य रूपमा संसद पठाउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीका आधारमा विभिन्न समावेशी समूहबाट सांसद चयन गरिनेछ।

सम्भावित उम्मेदवारहरू

खस–आर्य ५ सिट

गुरुप्रसाद बराल

पद्मा कुमारी अर्याल

टुकाभद्रा हमाल

पुष्पराज कडेल

निरुदेवी पाल

कोमल वली

आदिवासी जनजाति ५ सिट

रामबहादुर थापा

भूमिका लिम्बु

कुलशभक्त शाक्य

गंगादेवी श्रेष्ठ

बुद्धभक्त चित्रकार

अनिता कन्दङवा

उषाकला राई

मधेशी ३ सिट

रिगला यादव

चन्देश्वर मण्डल

यशोधा कुमारी

अरबिन्द मण्डल

बिणकुमारी साह

रामचरित्र साह

दलित २ सिट

जितु गौतम

बिष्णुमाया बिक

यमबहादुर परियार

नीता घतानी

थारू १ सिट

मञ्जुकुमारी चौधरी

कृपाराम राना