२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीबाट मतदान



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्नु भएको छ ।

ओली झापा क्षेत्र नं ५ बाट उम्मेदबार रहनु भएको छ ।