६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप स्वामिडाडामा निर्वाचन सामाग्री बोकेको गाडी भिरबाट खस्यो



अ+ अ-

काठमाडौं । रामेछापको रामेछाप नगरपालिका -२ देउरालीको स्वामिडाडामा चुनावको मतपेटिका सहितको सामाग्री बोकेको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछाप नगरपालिका २ का वडा अध्यक्ष नीर कुमार श्रेष्ठका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन । घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाइ उपचारको लागि अस्पताल पठाइएको छ ।