३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेवको प्रस्तावले तर्सिए ओली र प्रचण्ड, के राखेका थिए त्यस्तो प्रस्ताव ?



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताब राखेका छन् । नेता गौतमको प्रस्ताब नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्।

नेता गौतमले शुक्रबार बिहान बसेको सचिवालय बैठकमा राष्ट्रियसभाको उम्मेदवार बन्नेबारे समय मागेरै आफ्ना केही पूर्व सर्त राख्दै उहाँले संघीय संसद(प्रतिनिधि सभारराष्ट्रिय सभा)का सदस्यहरू मन्त्री बन्न पाए पनि प्रधानमन्त्री हुन पाउँदैनन् त्यसैले तत्काल संविधान संशोधन गरि प्रधानमन्त्री बन्ने बाटो खुलाउनु पर्ने धारणा राखेका थिए ।

गौतमले धारणा राखेलगत्तै अध्यक्षद्वयले तत्काल संविधान संशोधन गर्न नसकिने बताएका थिए। नेपालको संविधानमा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ।




भर्खरै