१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनले रच्यो नयाँ कीर्तिमानी, आज कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

गत शुक्रबार ७४ हजार ५ सयमा कारोबार गरेको छापावाल सुन आइतबार ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ।

पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।