१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा र राजपाको जनकपुरमा एउटै जुलस



अ+ अ-

काठमाडौं । प्रदेश २ मा नेकपा र राजपाका कार्यकर्ता जुलुससहित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । उनिहरु राष्ट्रिय सभामा उम्मेदवाररी दर्ता गराउन पुगेका हुन् ।

प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी राजपा, नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका उम्मेदवारले आइतबार उम्मेदवारी दर्ता गराएका छन्।

केही दिनअघिमात्र नेकपा र राजपाबीच प्रदेश २मा राष्ट्रिय सभाका ४ सिट भागबन्डा गर्ने सहमति भएको थियो।