१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झरीमै कृषिमन्त्री किसानसंग कृषि क्षेत्रमा (फोटो फिचर)



अ+ अ-

सुर्खेत । आइतबार बिहान कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी लेकबेँसी नगरपालिका १० साटाखानी झरीकै समयमा कृषि क्षेत्रको अवलोकन गर्न निस्किएकी हुन् ।

मन्त्री केसीले कृषकका हरेका समस्यालाई कृषि क्षेत्रमै पुगेर अवलोकन गरेकी हुन् ।

हेरौ तस्बिरहरु

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबार बिहान झरीकै समयमा लेकबेँसी नगरपालिका १० साटाखानीस्थित कृषि क्षेत्रको अवलोकन गर्दै ।
कृषि तथा पशुपालन व्यवसायको अवलोकन गर्न आइतबार बिहान लेकबेँसी नगरपालिका १० साटाखानी पुग्नुभएका कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी चिसो भएपछि आगो ताप्दै ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबा बिहान लेकबेँसी नगरपालिका १० साटाखानीको गायत्री कृषि फर्मको अवलोकन गर्दै ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई आइतबार बिहान लेकबेँसी नगरपालिका– १० साटाखानीका कृषकले स्वागत गर्दै ।
कृषि तथा पशुपालन व्यवसायको अवलोकन गर्न आइतबार बिहान लेकबेँसी नगरपालिका १० साटाखानी पुग्नुभएका कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आइतबार बिहान नेपियर र वर्षिम जातको घाँसको उत्पादन र महत्वबारे कृषकबाट जानकारी लिदै ।