५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले टस जितेर भारत विरुद्ध ब्याटिङ थालेको छ ।

भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा जारी यो खेल अहिले साँझ ७.१५ बजे सुरु भएको हो । ताजा अवस्थामा ६ ओभरको खेल समाप्त हुँदा अफ्रिकाले ३ विकेट गुमाएर ४१ रन बनाएको छ ।

दक्षिण अफ्रिकाले खेलमा खराब सुरुआत गरेको छ । बोर्डमा २० रन हुँदा अफ्रिकाका तीन विकेट गुमिसकेका छन् ।

प्रारम्भिक ब्याटरहरु क्वीन्टन डी कक (६), कप्तान एडन मार्करम (४) र रायन रिकलटन (७) आउट भएका छन् । अहिले क्रिजमा डेभिड मिलर र डिवाल्ड ब्रेभिस खेल्दैछन् ।

भारतका लागि जसप्रित बुमराहले २ तथा अर्सदिप सिंहले १ विकेट लिएका छन् ।

ताजा स्कोर

दक्षिण अफ्रिका: ४१/३ (६ ओभर)