२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारत विरूद्ध टस जितेर बलिङ रोज्यो



अ+ अ-

आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ ।

श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा स्टेडियममा हुने यो खेल अहिले साझ ७.१५ बजे देखि हुनेछ । यो खेलमा जित हासिल गर्ने टिम सुपर ८ मा प्रवेश गर्नेछ । दुबै टिमको अहिले ४/४ अंक छ ।

भारतसँग विश्वकपमा खेल्ने कि नखेल्ने भन्नेमा विवाद बिच पाकिस्तानले अन्तिम समयमा आएर खेल्ने निर्णय गरेको थियो ।

पाकिस्तान र भारत टिम 

पाकिस्तान प्लेइङ–११:
साहिबजादा फरहान, साइम अयुब, सलमान आघा (कप्तान), बाबर आजम, शादाब खान, उस्मान खान (विकेट किपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक, अबरार अहमद

भारत प्लेइङ–११:
इशान किशन (विकेट किपर), अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रित बुमराह