१० असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो मात्रामा अबैध औषधिहरु बरामद



अ+ अ-

काठमाडौं। औषधि ब्यबस्था बिभागले ठूलो मात्रामा अबैध औषधिहरु बरामद गरेको छ। अबैध तरिकाले बिक्री गर्ने उदेश्यले स्टोरगरि राखिएका औषधिहरु बरामद गरिएको हो। बिशेष सुचनाका आधारमा एघार प्रकृतिका औषधिहरु बरामद गरिएको औषधि ब्यबस्था बिभागका महानिर्देशक नारायण ढकालले बताए ।

गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण ब्युरो र बिभागको समन्वयमा खुसिबु स्थित एक स्टोरबाट ट्रमाडोल टयाब्लेट लगायत बरामद गरिएको छ । हिजो मङ्गलबार सो स्टोरमा छापा मारेको बिभागले जनाएको छ । घटनामाथी थप अनुसन्धान भइरहेको छ ।