१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्तीको पूर्वसन्धामा जे देखीयो (फोटो फिचर)

अ+ अ-

काठमाडौं । माघ महिनाको पहिलो दिन बुधबार माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

माघे सङ्क्रान्ति नेपालीहरूको सामाजिक एवं सांस्कृतिक पर्व हो। बुधबारको दिनमा धार्मिक तीर्थस्थलहरूमा मेला लाग्ने गर्दछन् । सबै जातजातिका मानिसहरू मेला हेर्न जान्छन्। ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु हुने दिन भएकोले बुधबारको दिनमा सबैले रमाइलो मान्छन् र सबैको मुहार हँसिलो हुन्छन्।

मंगलबार राजधानीको असन बजारमा माघे संक्रान्ती पर्वको पूर्वसन्धामा जे देखीयो (फोटो फिचर)

मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
माघेसंक्रान्तिमाचाकुु ,लड्डुु,तरुल,पिडालुु ,सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
माघेसंक्रान्तिमा चाकुु ,लड्डुु,तरुल,पिडालुु ,सख्खरखण्ड खाने प्रचलन रहेको छ ।