३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो मन्त्रिपरिषद्‍ विस्तार : थपिए चार राज्यमन्त्री



अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद‍् विस्तार गरेका छन् । आइतबार चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद‍् विस्तार गरेका हुन्।

इलामका रामबहादुर मगरलाई कृषि तथा सहकारी , झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार र मोरङका विजयकुमार विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै प्रदेश १ को मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ ।

प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रिलाई शपथ खुवाएका छन्।उनीहरुले आइतबार नै मन्त्रालय सम्हालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।




भर्खरै