१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको भाउमा आज पनि पहिरो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि त्यसको असर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ८६ हजार ६०० तोकिएको छ । यो गत शुक्रबारको तुलनामा रु. १३ हजार ४०० ले कमी हो । गत शुक्रबार छापावाल सुनको मूल्य रु. ३ लाख प्रति तोला थियो ।

यस्तै चाँदीको मूल्यमा पनि कमी आएको छ । गत शुक्रबार प्रति तोला रु. ५ हजार ५०० रहेको चाँदीको मूल्य आज रु. ५ हजार २०० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार १० बजेसम्म सुनको मूल्य प्रति ग्राम १५० डलरको हाराहारीमा रहेको छ भने चाँदी ७९ डलर प्रति औंस रहेको छ ।