१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

भन्सार दिवसको अवशरमा प्रशिक्षण कार्यक्रम

भन्सार दिवसको अवशरमा प्रशिक्षण कार्यक्रम
अ अ+ अ-

काठमाडौं । ६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवशरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो । सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अगडाी बढाउने लक्ष्य नाडाले लिएको छ । अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताउनुभयो । भन्सारले पनि त्यसलाई महसुस गरि मान्यता दिएको बताउनुभएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिकको साक्षत्कार हुन नसकेको बताउनुभएको छ । उपत्यकाको उदाहरण दिनुहुदै उहाँले भन्नुभयो, ‘काठमाडौंमा १३ वटा कर कार्यालय छन् । तर एउटा मात्रै भन्सार कार्यालय छ । त्यसैले भन्सारसँग साक्षत्कार हुन सक्दैन् ।’ आम मान्छेहरु नागरिकता लिन, चालक अनुमतिपत्र लिन जानै पर्ने बाध्यकारी अवस्था भएकाले जाने गरेको तर भन्सारको निरीक्षण वा सामान आयात÷निर्यातको हिसाबले नजाने हुँदा त्यहाँको वस्तावित अवस्थाबारे जानकार हुन नसकेको बताउनुभयो । भन्सारका गतिविधि, काम कारवाहीहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भन्सार विभागले यो वर्षाबाट मालवस्तुहरुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफै वा एजेन्ट मार्फत त्यसको जवाफ दिनुपर्ने बताएको छ ।