१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राष्ट्रियसभा निर्वाचन : मतदान स्थलमा जे देखियो…..(फोटो फिचर)

राष्ट्रियसभा निर्वाचन : मतदान स्थलमा जे देखियो…..(फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि देशका सातै प्रदेशमा अहिले मतदान भइरहेको छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिनुभएको छ ।

बिहान बजेदेखि नै मतदान केन्द्रमा पुगेर मतदाता लाइनमा बसेका हुन् । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।
हेरौ मतदान स्थलमा जे देखियो…

राष्ट्रियसभा निर्वाचनअन्तर्गत पोखरामा बिहीबार मतदान गर्दै स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँण ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत पोखरामा बिहीबार मतदान केन्द्रमा पुग्नु भएका राष्ट्रियसभा सदस्य उम्मेदवार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग भलाकुसारी गर्दै ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुख ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य विनोद केसी ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारु ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा ।
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ।