१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङेले झापड हानेका गुरूङ पनि पक्राउ



अ+ अ-

काठमाडौं । सांसद दीपक मनाङेले झापड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेको भोलिपल्ट गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । र्बैंकिङ कसुरको अभियोगमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मनाङेविरुद्ध उजुरी दिने गुरुङलाई पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् ।