१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा सापकोटा निर्वाचित भएपछि…(फोटो फिचर)



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि बधाई दिंदै ।
सापकोटा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

सापकोटा सभामुखमा निर्वाचित भएसंगै संसदमा जे देखियो….