३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बास्केटबल लिजेण्ड कोबी ब्रायन्ट



अ+ अ-

हेलिकप्टर दुर्घटनामा परि बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टको निधन भएको छ । ४१ बर्षिया कोबी सहित ९ जना सवार हेलिकप्टर दुर्घटनामा परि सबैको मृत्यु भएको हो । दुर्घटनामा उनकी १३ बर्षको छोरी समेत परेकी छिन् । घटना बिहान १० बजे घटेको कुरा लस एन्जेलिस टाईम्सले जनाएको छ ।

कुहिरोको कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । जसका कारण उद्धारमा समेत समस्या भएको छ । सन् २०१६ माउनी एनबीएको सर्बाधिक तेस्रो स्कोरकर्ताको रुपमा उनले सन्यास लिएका थिए । उनले सन् २००८ देखि २०१२ सम्म ओलम्पिकमा अमेरिकालाई दुई पटक स्वर्ण दिलाएका थिए ।

कोबीले २० बर्षको बास्केटबल करियरमा धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले नेश्नल बास्केटबल एसोसियसनकाको तर्फबाट खेल्दै ५ पटक च्याम्पियन बनेका थिए ।