१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवास अगाडी यसरी पक्राउ परे अधिकारीकर्मी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सर्वोच अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा पक्राउ परेका मानवअधिकारकर्मी रिहा भईसकेका छन् ।

सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ।
हेरौ तस्बिरहरु