१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको तालिका सार्वजनिक



अ+ अ-

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वस्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

मंगलबार विश्वविद्यालयले आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघ-संगठन समूह दर्ता गर्ने अनितम मिति फागुन ४ गते निर्धारण गरेको छ ।

विश्वविद्यालयले मतदानको समय क्याम्पस निर्वाचन समितिले तोक्ने जनाएको छ ।