२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते टोली भारत जाने



अ+ अ-

काठमाडौं । चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको विषाखापट्नम जाँदै छ ।

जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी तामाङ, जेशिका खत्री, भक्तबहादुर थापा मगर र टासी छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
भ्याली पब्लिकले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सफलता पाएको छ ।

यस्तै भ्याली पब्लिकले नेपाल मोडेललाई २५–२३ ले पराजित ग¥यो । ओडिसी इन्टरनेसनल एकेडेमीले दोहोरो जित हात पा¥यो । ओडिसीले हार्टल्यान्डलाई २५–२० तथा फ्लोरोसेन्टलाई २१–१५ ले हरायो ।

अन्य प्रतिस्पर्धामा आयोजक एन्जल्स हर्ट ‘ए’ ले इबीएलाई ३०–२०, नेसनल युनाइटेडले ग्रिनल्यान्डलाई ३५–३०, फ्लोरोसेन्टले नवोदितलाई २०–१५ र बीएनएले आयोजक एन्जल्स हर्ट ‘बी’ लाई २०–१८ ले पाखा लगाए ।