७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिप्याडमा सोफा, राष्ट्रपतिसँग बाग्मती प्रदेशका उच्च अधिकारीको फोटो मोह !



अ+ अ-

हेटाैंडाः शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न मंगलबार हेटौडा पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारी सोफामा बसेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेर फर्कने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।

उनीहरुले राष्ट्रपतिसँग फोटो खिचाउने रहर गरेपछि नजिकैको कार्यलयबाट सोफा बोकेर ल्याइयो । सोफामा राष्ट्रपतिलाई राखेर अरु लहरै उभिए। फोटो खिच्ने रहर त पूरा भयो तर हेलिप्याडमा नै सोफा राखेर फोटो खिच्ने कुरा भने असुहाउँदाे भएकाे भन्दै सामाजिक संजालमा तिब्र अालाेचना भएकाे छ ।