१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।