३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च कपको अन्तिम आठमा ‘पीएसजी’



अ+ अ-

फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रवेश पाएको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा पीएसजीले पाउलाई २–० गोल अन्तरले हराएर क्वाटरफाइनलको सिट पक्का गरेको हो ।

तेस्रो डिभिजन क्लब पाउको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन लिन्ड्रो द्यानीयल पारेडेस र पाब्लो साराबियाले एक एक गोल गरेका थिए । खेलको २५ औं मिनेटमा द्यानीयलको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ५३ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।