९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन घण्टीघरमा, सम्हाले बरिष्ठ नेताको जिम्मेवारी



अ+ अ-

काठमाडौ । रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले पार्टी कार्यालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।

केन्द्रीय कार्यालयमा करिब १० मिनेट बिताएका शाहले आफ्नो लागि तयार पारिएको कार्यक्षमा पुगेर जिम्मेवारी बरिष्ठ नेता को जिम्मेवारी सम्हालेका हुन् ।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम पनि छ । बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।