९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।

आज बसेको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी सरुवाबारे जानकारी गराएको हो ।