१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबारे अमेरिकाले त्रास फैल्याउने काम गर्यो: चीन



अ+ अ-

अमेरिकाले कोरोना भाइरसका बारेमा त्रास फैल्याउने काम मात्र गरेको चीनले गम्भिर आरोप लगाएको छ । त्यतीमात्र हैन चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगाएको पनि बताइन् ।

‘अमेरिकाले रोकथाममा सहयोग गर्नुको साटो त्रास फैल्याउने काम गरिराखेको छ’, चुनयीङले भनिन्, ‘आफ्नो दूतावासका कर्मचारीहरू आंशिक रुपमा फिर्ता गर्ने पहिलो देश अमेरिका हो । त्यसबाहेक, अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगायो ।’

उनले अमेरिकाको उक्त कार्यले त्रास फैल्याउने काम मात्र भएको पनि बताईन् । साथै उनले यो एकदमै खराब उदाहरण रहेको र अन्य देशहरूले सुझ–बुझपूर्ण र वैज्ञानिक ढंगले यसबारे निर्णय लिने आशा गरेको पनि बताईन् ।