१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई नेपालको एक लाख प्रोटेक्टिभ मास्क सहयोग



अ+ अ-

शुक्रबार चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताको प्रघाडता स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको पनि जनाएको छ। बालुवाटारमा बिहीबार बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो ।

डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय ३०जनाको ज्यान गइसकेको छ।