२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ: मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी भइ विभिन्न पदक हासिल गर्ने वाग्मती प्रदेशभित्रका १६३ खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार सन्देश प्रकाशित गर्दै उनले देशलाई संसारभर चिनाउन सफल खेलाडीप्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गरे ।

प्रतियोगितामा सहभागी मध्ये यस प्रदेशका खेलाडीले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक हासिल गरेका थिए ।




भर्खरै