२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगी आदित्यनाथ-कांग्रेस नेता भेट
नेपाल भारत सम्बन्ध र सहयोगका बारेमा छलफल



अ+ अ-

नेपाली कांग्रेसका नेताहरुले भारत उत्तरप्रदेशका मुख्यमंत्री श्री योगी आदित्यनाथसंग शिस्टाचार भेट गरेका छन् । भेटमा महामंत्री डा. शशांक कोईरला, सांसद डा. मिनेन्द्र रिजाल, पूर्वराजदूत श्री दीप कुमार उपाध्याय नेताहरुको सहभागीता रहेको थियो ।

भेटवार्तामा भारत नेपाल सम्बन्ध र नेपाल को स्वरोज़गारमुलक पर्यटन विकासको लागी उत्तरप्रदेशबाट हुने सहयोगको बारेमा छलफल भएको छ ।

मुख्यमंत्री योगी आदित्यनाथ नेपाललाई निकै नजिकबाट बुझेका नेताका रुपमा लिने गरिन्छ । मुख्यमंत्री योगीले नेपाल हिन्दुराज्य हुनुपर्ने पक्षमा समेत आवाज उठाउदै आउनुभएको छ ।