२८ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूतले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट



अ+ अ-

काठमाडौं: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल सहित विश्वका विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाउने क्रममा थम्प्सन पनि स्वदेश फर्कन लाग्नु भएको हो ।  थम्प्सन सन् २०२२ अक्टोबरमा नेपालका लागि राजदूत नियुक्त हुनु भएको थियो । उहाँ र्‍यान्डी बेरीको ठाउँमा नेपाल आउनु भएको थियो ।

भेटका क्रममा परराष्ट्र सचिव अमृत राइ लगायतको उपस्थिति थियो ।