७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यद्धारा सामुदायिक भवन शिलान्यास



अ+ अ-

रसुवा । नेपाली कांग्रेसका नेता एंव संधीय सासंद मोहन आचार्यले जेष्ठ नागरिकहरू लाई राज्यले उचित सम्मान दिन पर्ने बताउनु भएको छ ।

रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भबन को सिल्यान्यास गर्दै सासंद आचार्यले जेष्ठ नागरिकहरूको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्छ भन्नुभयो ।

निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम (सांसद बिकास कोष) मार्फत ५० लाख रूपैयाँको लागतमा सो भवन निर्माण गर्न लागीएको हो।

भवन निर्माणका लागी यस बर्ष १५ लाख रूपैयाँ बिनियोजन गरीएको छ,भने अर्को आर्थिक बर्षमा सो भवन निर्माण मा सम्पन्न गरीने छ ।

कार्यक्रम प्रदेस सभा सदस्य प्रेम तामाङर उत्तरगयाँ गाँउ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधारनिर्माणले गति लिएको बताउनु भयो।

सांसद आचार्य कै पहलमा संबृध्द रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सड़क संन्जालमा जोड्ने काम भै रहेकोउहाहरूले बताउनु भयो ।