१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्यमा गिरावट, सुन रु. २,५९,६०० प्रति तोला



अ+ अ-

काठमाडौं: नेपाली बजारमा सुन र चाँदीको मूल्यमा यस साता निरन्तर गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज पुस १७ गते पनि सुन र चाँदी दुबैको मूल्यमा कमी आएको छ । आज छापावाल सुन प्रति तोला रु. रु. २ लाख ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा रू. १४०० ले कमी हो ।

यस्तै, चाँदीको मूल्य पनि रु. ४ हजार ४१५ प्रति तोला तोकिएको छ । चाँदीको यो मूल्य अघिल्लो दिनको तुलनामा रू. ५५ ले घटेको हो ।

सुनचाँदीको मूल्यमा गिरावट (२०८२ पुस १७ गते)
सुन: रु. २ लाख ५९ हजार ६०० प्रति तोला
चाँदी: रु. ४ हजार ४१५ प्रति तोला