१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार दलाल र माफियाको घेराबन्दीमा छ : शर्मा



अ+ अ-

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी पार्टी(नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले सरकार दलाल र माफियाको जालोमा फसेको बताएका छन् । आईतवार प्रेस संगठन, कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीमा भएको भेलालाई सम्बोधन गर्दे सो कुरा उल्लेख गरेका हुन् ।

शर्माले आफ्नै दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलाीलाई दलाल र माफियाको जालो तोड्न समेत आग्रह गरेका थिए । पार्टीभित्र भइरहेको राम्रा कामको प्रचार र नराम्रा कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको उनको भनाई थियो ।

कर्णाली क्षेत्रको आवाज केन्द्रले कम सुन्ने गरेको भन्दै कर्णालीमा लगानी बढाउनु पर्ने उनले बताए ।