१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको जहाजको इन्जिन सट्टापट्टा सुरु



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवाले आफ्नो एयरबस वाइडबडी (A320) जहाजको इन्जिन सट्टापट्टा प्रक्रिया सुरु गरेको छ। इन्जिन मर्मत तथा भाडा व्यवस्थापनसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआई बीच भएको सम्झौतालाई वार्ताद्वारा समाधान गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार जहाज यहि २८ डिसेम्बर २०२४ मा काठमाडौं–दुबई नियमित उडानपछि दुबईबाट ईजरायलको तेल अभिभ उडान कार्यक्रम रहेको छ। इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न भएपछि जनवरी २०२५ को दोस्रो साताबाट इजरायलबाट जहाज फिर्ता ल्याउने तालिका तय गरिएको छ।

नेपाल वायुसेवाका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ तथा उच्च व्यवस्थापनको निरन्तर प्रयासका कारण लामो समयदेखि विवादमा रहेको विषय टुंगोमा पुगेको र इन्जिन सट्टापट्टा प्रक्रिया अघि बढेको निगमले जनाएको छ।