१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि रसुवा नाका खुल्ने, अस्थायी पुल निर्माण सम्पन्न



अ+ अ-

रसुवा । जिलोंग पोर्टमा आएको बाढीका कारण क्षतिग्रस्त आवागमन व्यवस्थापनका लागि निर्माण गरिएको अस्थायी पुलको काम सम्पन्न भएको छ।

पुल निर्माण सम्पन्न भएसँगै आज डिसेम्बर २८ देखि यात्रु तथा मालवाहक सवारी साधनहरूको आवागमन पुनः सञ्चालन हुने भएको छ।

यसैगरी, जनवरी १, २०२६ देखि एकतर्फी पालैपालो (One-way alternating) प्रणालीमार्फत सवारी आवागमन सञ्चालन गरिने जानकारी दिइएको छ।

तोकिएको समयतालिका अनुसार मात्र सवारी आवागमन हुने भएकाले सम्बन्धित यात्रु, व्यवसायी तथा सरोकारवाला सबैलाई समयमै आवश्यक तयारी गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।