२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ‘पर्यटन परी’



अ+ अ-

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ‘पर्यटन परी’ नामका दुईवटा रोवोटबाट सेवा शुरु गरिएको छ । नेपाली, अंग्रेजी र चाईनीज भाषा वोल्न सक्ने ‘पर्यटन परी’ ले कामलाई अझ सहज साथै सुचना मैत्री वनाउने अपेक्षा गरिएको छ ।

यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नै पुगि स्थलगत अवलोकन समेत गरेका छन् ।